• शनिबार, असोज १० २०८३

सेयर बजारमा नयाँ रेकर्ड


मंगलबार, साउन २६ २०७८
560
Shares


काठमाडौं । सेयर बजारमा नयाँ रेकर्ड कायम भएको छ । सेयर कारोबार मापन गर्ने नेप्से परिसूचक ३ हजार १ सय ६१ दशमलव ४४ अंकमा पुगेर नयाँ रेकर्ड कायम भएको हो ।

नेप्से परिसूचक ५१ दशमलव ८६ अंकले बढेर हालसम्मकै उच्च विन्दु कायम भएको हो ।

‘क’ क वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि १२ अंकले वृछि भएको छ । उता कारोबार रकममा पनि वृद्धि देखिएको छ ।

यसअ अघि सोमबार १४ अर्ब ३० करोड रुपैयाँको कारोबार भएकोमा मंगलबार १७ अर्ब ८४ करोड ६१ लाख ४७ हजार २७९ रुपैयाँ पुगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार