• शनिबार, असोज १० २०८३

बढ्यो सुनको मूल्य, प्रतितोला कति पुग्यो ?


मंगलबार, साउन २६ २०७८
775
Shares


नेपाली बजारमा केही दिनदेखी घट्दो क्रममा रहेको सुनको मूल्य मंगलबार दुई सयले बढेको छ ।

अघिल्लो दिन ८९ हजारमा कारोबार भएको सुनको मूल्य उक्त दरले बढेर ८९ हजार दुई सय रुपैयाँ कायम भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने आज पनि को मूल्य १० रुपैयाँले घटेर १२ सय पाँच रुपैयाँमा पुगेको महासंघले जनाएको छ। सोमबार चाँदी १२ सय १५ रुपैयाँ तोलामा कारोबार भएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार