• शनिबार, असोज १० २०८३

बार्सिलोना छाड्नुअघि गहभरि आँसु लिएर पत्रकार सम्मेलनमा उपस्थित भए मेस्सी


आइतबार, साउन २४ २०७८
1.1K
Shares

BARCELONA, SPAIN - AUGUST 08: Lionel Messi of FC Barcelona faces the media during a press conference at Nou Camp on August 08, 2021 in Barcelona, Spain. (Photo by Eric Alonso/Getty Images)


काठमाडौं । अर्जेन्टिनी सुपर स्टार लियोनल मेस्सी बार्सिलोना छाड्नुअघि पत्रकार सम्मेलनमा गहभरि आँसु लिएर उपस्थित भएका छन् । हलमा उपस्थित हुँदा नै उनका आँखा रसाएका थिए ।

२१ वर्ष बार्सिलोनामा बिताएका उनले आफूले क्लब छाड्ने कहिल्यै कल्पना नगरेको बताए । ‘म र मेरो परिवार यहीं बस्न तयार भएका थियौं’ उनले भनेका छन् ।

मेस्सी र बार्सिलोनाबीच नयाँ सम्झौताको सहमति पनि भएको थियो । तर आर्थिक अवस्था र ला लिगाको नियमका कारण हस्ताक्षर हुन नसकेको बार्सिलोनाले बताएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार