• शनिबार, असोज १० २०८३

गोरखामा साउन ३२ गतेसम्म निषेधाज्ञा, नियमहरु यथावतनै रहने


शुक्रबार, साउन २२ २०७८
760
Shares


गोरखा । गोरखामा जारी निषेधाज्ञा साउन ३२ गतेसम्म थप गरिएको छ ।

जिल्ला कोभिड व्यवस्थापन समितीको आज (शुक्रबार) बसेको बैठकले पालन गर्नु पर्ने सबै नियमहरु यथावतनै राखेर निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो ।

यस भन्दा अघी जारी निषेधाज्ञा आइतबार (साउन २४ गते) सकिदैँ छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार