• शनिबार, असोज १० २०८३

लकी सिद्धुको स्वारमा गीत ‘टुङ्नाको धुनमा’को कभर


शुक्रबार, साउन २२ २०७८
690
Shares


पछिल्लो समय पुराना हिट गीतको विभिन्न भर्सनमा ल्याउने क्रम जारी छ । यस्तैमा पुरानो फिल्म ‘रहर’को चर्चित गीत ‘टुङ्नाको धुनमा’ पनि पन्जाबी भर्सनमा आएको छ ।

गायक इन्द्रजित मिजारको स्वर, तुलसी घिमिरे र कुसुम गजमेरको शब्द रहेको गीतमा संगीत रन्जित गजमेरको संगीत रहेको छ । गीतको पन्जाबी भर्सन गायक लकी सिद्धुले गाएका हुन् ।

गीतको भिडियो संसार ब्ल्ग प्रोडक्सनले निर्माण गरेका हुन् । भिडियोमा प्रज्वल भट्टराई, उत्सव ढुङेल, गेम्मा र ग्रातसीएलाको अभिनय रहेको छ ।

भिडियोमा गीतलाई जि एन एस जोन्नीले निर्देशन गरेका हुन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार