• शनिबार, असोज १० २०८३

चेल्सी र टोटनहमले बराबरी खेले


बिहिबार, साउन २१ २०७८
590
Shares

काठमाडौं । प्रिमियर लिगका दुई क्लब चेल्सी र टोटनहम हट्सपरले मैत्रीपूर्ण खेलमा बराबरी खेलेका छन् ।

लण्डन क्लब बीचको यो भिडन्त २-२ गोलको बराबरीमा सकिएको हो ।

चेल्सीले हाकिए जियचको दुई गोलमा अग्रता बनाएपनि कायम राख्न सकेन ।

घरेलु मैदान स्टानपोर्ड ब्रिजमा भएको खेलमा १६औं र ४९औं मिनेटमा चेल्सीका जिएचले गोल गर्दै अग्रता दिलाएपनि अीन्तमसम्म जोगाउन सकेन र टोटनहमले पनि दुई गोल फर्कायो । टोटनहमका लागि लुकास माउराले ५६औं र स्टेभेन बर्जविनले ७०औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार