• बिहिबार, साउन १४ २०८३

गोरखामा आज थप ३५ जनामा कोरोना संक्रमण


बुधबार, साउन २० २०७८
745
Shares


गोरखा । गोरखामा आज (बुधवार) थप ३५ जना कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय गोरखाका अनुसार भिमसेन थापा गाउँपालिकामा २३ जना, गोरखा नगरपालिकामा ५ जना, पालुङटारमा ४ जना, आरुघाटमा ३ जना गरी आज ३५ संक्रमित थपिएको हो ।

जिल्लामा बुधवार सक्रिय संक्रमितको संख्या पाँच सय ९२ रहेको छ । संक्रमित मध्ये २७ जना गोरखा अस्पतालमा र ७ जना आइशोलेसनमा उपचाररत छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार