• शनिबार, असोज १० २०८३

काठमाडौं उपत्यकाको निषेधाज्ञा थप सात दिन लम्ब्यिो


मंगलबार, साउन १९ २०७८
1.6K
Shares


काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा थप सात दिन लम्ब्याइएको छ।

काठमाडौंका तीन जिल्ला प्रमुखको मंगलबार बसेको बैठकले थप सात दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो। पछिल्लो समय जारी निषेधाज्ञा बुधबार सकिँदैछ।

सबै निर्णयहरू पहिलेकै कायम गरी निषेधाज्ञालाई लम्ब्याउने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।

मंगलबारमात्रै प्रशासन कार्यालयले निषेधाज्ञाको उल्लंघन गर्ने र स्वास्थ्य मापदण्डको पालना नगर्नेलाई कडा कारबाही गर्ने चेतावनी दिएको थियो।

No photo description available.
No photo description available.
No photo description available.

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार