• शनिबार, असोज १० २०८३

डा. जागेश्वर गौतमको सरुवा सदर


मंगलबार, साउन १९ २०७८
895
Shares


काठमाडौं । सरकारले कोभिड—१९ युनिफाइड केन्द्रीय अस्पताल (वीर अस्पताल) का प्रमुख प्रशासकीय अधिकारी डा.जागेश्वर गौतमको सरुवालाई सदर गरेको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले गौतमसहित उच्च अधिकारीको सरुवा ‘होल्ड’ गराएकोमा गौतमको भने अन्ततः सरुवा नै गरिएको हो । डा. गौतमलाई प्रसूति गृह पठाइएको छ ।

उनको ठाउँमा डा. भुपेन्द्र बस्नेतलाई नियुक्त गरिएको स्वास्थ्य मन्त्रालयका सचिव रोशन पोखरेलले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार