• शनिबार, असोज १० २०८३

गोरु काटेको अभियोगमा ६ जना पक्राउ


मंगलबार, साउन १९ २०७८
550
Shares

Modern metal handcuffs. Vector illustration in flat style


प्रहरीले गोरु काटेको अभियोगमा कास्कीको माछापुच्छ्रे गाउँपालिका–२ बाट छ जनालाई पक्राउ गरेको छ ।

प्राप्त सूचनाका आधारमा उक्त वडाका जीतबहादुर तमाङ, कुलबहादुर विश्वकर्मा, कुमार श्रेष्ठ, अभिनास तामाङ, अरुण तामाङ र सुकमाला तामाङ रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए ।

उनका अनुसार पशुपक्षीसम्बन्धी कसुर गरेको आरोपमा निजहरुलाई जिल्ला अदालतबाट नौ दिने म्याद लिइ अनुसन्धान थालिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार