• शनिबार, असोज १० २०८३

छोरीलाई करणी गरेको अभियोगमा बाबु पक्राउ


आइतबार, साउन १७ २०७८
780
Shares

Modern metal handcuffs. Vector illustration in flat style


अर्घाखाँची । प्रहरीले १३ वर्षीया छोरीलाई करणी गरेको अभियोगमा बाबुलाई पक्राउ गरेको छ ।

पाणेनी गाउँपालिका— ८ बस्ने ४८ वर्षीय एक पुरुषलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

घर नजिकै रहेको जङगलमा घाँस काट्न गएको अवस्थामा ती पुरुषले छोरीलाई जबरजस्ती करणी गरेको विशेष सूचनाका आधारमा प्रहरी चौकी पालीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीमाथि थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार