• शनिबार, असोज १० २०८३

अर्थ सचिवमा मधु मरासैनी


आइतबार, साउन १७ २०७८
990
Shares


काठमाडौं । सरकारले अर्थ मन्त्रालयको नयाँ सचिवमा मधुकुमार मरासैनीको सरूवा भएको छ।

केही दिनअघि बसेको मन्त्रिपरिषद बैठकले मरासैनीलाई अर्थमा सरूवा गरेको हो। यसअघि मरासैनी महालेखा नियन्त्रक थिए।

अर्थ सचिव शिशिरकुमार ढुंगानालाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा सरूवा गरिएको छ।

अर्थ मन्त्रालय स्रोतका अनुसार साउन १२ गतेको मन्त्रिपरिषद बैठकले मरासैनीलाई अर्थ सचिवमा सरूवा गरेको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार