• बिहिबार, साउन १४ २०८३

शनिबार थप ३ हजार १०६ जनामा कोरोना संक्रमण, २३ को मृत्यु


शनिबार, साउन १६ २०७८
905
Shares


काठमाडौं ।
शनिबार थप ३ हजार १०६ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार २ सय ६३ नमूना पिसिआर परीक्षण गर्दा २ हजार २ सय ८० मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ४ हजार २ सय ५६ गर्दा ८ सय २६ मा संक्रमण देखिएको छ।

कुल १३ हजार ५ सय १९ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।

थप २३ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा १ हजार ९ सय १६ जना कोरोनाबाट मुक्त भएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार