• शनिबार, असोज १० २०८३

आज सुनको मूल्य तोलामा ५ सयले बढ्यो


शुक्रबार, साउन १५ २०७८
590
Shares

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य ५ सयको दरले बढेको छ ।

बिहीबार प्रतितोला ९२ हजार ४ सयमा कारोबार भएको सुन उक्त दरले वृद्धि भएर आज तोलाको ९२ हजार ९ सय रुपैयाँ कायम भएको छ ।

आज चाँदीको मूल्य १५ रुपैयाँले बढेर १२ सय ८५ रुपैयाँमा पुगेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । बिहीबार चाँदी १२ सय ७० रुपैयाँमा कारोबार भएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार