• बिहिबार, साउन १४ २०८३

गोरखामा सोमवार थप ३२ जनामा कोरोना संक्रमण


सोमबार, साउन ११ २०७८
550
Shares


गोरखा । गोरखामा सोमवार थप ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य कार्यालय गोरखाका अनुसार आज जिल्लामा थप ३२ जना संक्रिमत थपिएका हुन् ।

संकमित मध्ये शहीदलखन गाउँपालिकामा ५ जना, सिरानचोक गाउँपालिकामा १० जना, आरुघाटमा तीन, गोरखा अस्पतालमा छ, पालुङटारमा ८ जना रहेका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार