• शनिबार, असोज १० २०८३

सुनको भाउ बढ्यो, तोलामा कति ?


सोमबार, साउन ११ २०७८
605
Shares

काठमाण्डौ । नेपाली बजारमा आज सुनको भाउ बढेको छ । आज सुनको भाउ तोलामा एक सय रुपैयाँले बढेको हो ।

हिजो तोलाको ९२ हजार रुपैयाँ रहेको सुनको भाउ आज एक सय रुपैयाँले बढेर ९२ हजार १ सय रुपैयाँ पुगेको हो ।

आज चाँदीको भाउ भने स्थिर छ । चाँदी हिजो जस्तै तोलाको १२ सय ७० रुपैयाँ छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार