• शुक्रबार, साउन ८ २०८३

कोरोनाको महामारीबाट मृत्यु हुनेको संख्या ८ सय १३ पुग्यो


आइतबार, माघ २६ २०७६
1.1K
Shares

Medical workers in protective suits receive a patient at the Wuhan International Conference and Exhibition Center, which has been converted into a makeshift hospital to receive patients with mild symptoms caused by the novel coronavirus, in Wuhan, Hubei province, China February 5, 2020. Picture taken February 5, 2020. China Daily via REUTERS ATTENTION EDITORS - THIS IMAGE WAS PROVIDED BY A THIRD PARTY. CHINA OUT. - RC2UUE9UB2V9

काठमाडौं ।  चीनमा महामारीको रुपमा फैलिएको कोरोनाबाट मृत्यु हुनेको संख्या ८ सय १३ पुगेको छ । चीनको हुबेइ प्रान्तमा मात्रै ज्यान गुमाउनेको संख्या ७८० पुगेको छ । मृत्यु हुने अधिकांश वुहानका छन ।

चीनको वुहान वाहेकका अन्य स्थान, हङकङ र फिलिपिन्समा समेत गरी कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ८ सय १३ पुगेको छ । ३५ हजार भन्दा बढी मानिसहरु संक्रमित भएका छन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार