• बिहिबार, साउन १४ २०८३

शुक्रबार थपिए २ हजार ९ सय ७७ कोरोना संक्रमित


शुक्रबार, साउन ८ २०७८
540
Shares


काठमाडौं । शुक्रबार थप २ हजार ९ सय ७७ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १३ हजार ६ सय ९८ नमूना पिसिआर परीक्षण गर्दा १ हजार ९ सय ८२ मा संक्रमण देखिएको छ भने एन्टिजेन विधिबाट ३ हजार ६ सय १० गर्दा ९ सय ९५ मा संक्रमण देखिएको छ।

कुल १७ हजार ३०८ जनाको नमूना परीक्षण गर्दा सो संख्याका संक्रमित थपिएका हुन्।

थप १८ जनाको संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जनाएको छ।

पछिल्लो २४ घण्टामा १ हजार ६ सय ७८ जना कोरोनाबाट मुक्त भएका छन्।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार