• शनिबार, असोज १० २०८३

आज यी प्रदेशमा भारी वर्षाको सम्भावना


मंगलबार, साउन ५ २०७८
560
Shares

काठमाडौं । आज (मंगलबार) धेरै स्थानमा पानी पर्ने र थोरै ठाउँमा धेरै ठूलो वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आज दिउँसो धेरै स्थानमा हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। बागमती, गण्डकी, लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारीरधेरै भारी वर्षाको समेत सम्भावना छ।

यस्तै राति पनि धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित भारीरधेरै भारी वर्षाको सम्भावना छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार