• शनिबार, असोज १० २०८३

सुनको मूल्य प्रतितोला चार सयले बढ्यो


मंगलबार, साउन ५ २०७८
790
Shares

http://www.gunaymutlu.com/iStock/financial-images-360.jpg


काठमाडौं । मंगलबार सुनको मूल्य चार सयले बढेर तोलाको ९३ हजार दुई सय पुगेको छ। अघिल्लो दिन सुन ९२ हजार ८ सयमा कारोबार भएको थियो।

चाँदीको मूल्य १० रुपैयाँले घटेर १२ सय ८० रुपैयाँमा कायम रहेको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सोमबार चाँदी १२ सय ९० रुपैयाँमा कारोबार भएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार