• बिहिबार, साउन १४ २०८३

शहीदलखनका १७ जनासहित गोरखामा आज थपिए ३७ कोरोना संक्रमित


सोमबार, साउन ४ २०७८
585
Shares


गोरखा । गोरखामा सोमबार ३७ जना कोरोना संक्रमित थपिएका छन् ।

जिल्लाको चार पालिकामा गरी आज थप ३७ जनामा संक्रमण पुष्टि भएको हो ।

संक्रमित मध्ये शहीदलखन गाउँपालिकामा १७ जना, भीमसेन थापा गाउँपालिकामा १२ र आरुघाट गाउँपालिकामा ६ जना रहेका छन् ।

यस्तै अजिरकोट गाउँपालिकामा पनि आजै थप दुई जनामा संक्रमण पुष्टि भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार