• शनिबार, साउन ९ २०८३

शनिबार एकाबिहानै भूकम्पको धक्का


शनिबार, माघ २५ २०७६
815
Shares

शनिबार बिहानै सुदूरपश्चिम प्रदेशको पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतले बिहान ५ बजेर १५ मिनेटमा बझाङ केन्द्रबिन्दु बनाएर ३।७ रेक्टर स्केलको भूकम्प गएको जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार