• शनिबार, असोज १० २०८३

ओलिभर जिराउड एसी मिलानमा अनुबन्धित


आइतबार, साउन ३ २०७८
630
Shares

काठमाण्डौ । फ्रान्सेली स्ट्राइकर ओलिभर जिराउड इटालियन क्लब एसी मिलानमा अनुबन्धित भएका छन ।

फ्रान्सेली खेलाडी जिराउड इङ्ग्लिस क्लब चेल्सीबाट इटालियन सिरी ए क्लब एसी मिलान आएका हुन।

इङ्ग्लिस क्लब चेल्सीबाट उनलाई २ मिलियन युरोमा १ बर्षका लागि अनुबन्ध गरिएको अन्तराष्ट्रिय संचार माध्यमहरुले बताएका छन ।

फ्रान्सले २०१८ मा विश्वकप जित्दा उनी टिममा रहेका थिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार