• शनिबार, असोज १० २०८३

सुनको भाउ ६ सय रुपैयाँले घट्यो, तोलामा कति ?


आइतबार, साउन ३ २०७८
615
Shares

काठमाण्डौ । सुनचाँदीको भाउ आज तोलामा ६ सयले घटेको छ।

हप्ताको पहिलो दिन आज सुनको भाउ तोलामा ६ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

अस्ति शुक्रवार सुनको भाउ तोलामा ९३ हजार दुई सय रुपैयाँ थियो भने आज ६ सयले घटेर ९२ हजार ६ सय भएको छ भने आज चाँदीको पनि भाउ घटेको छ । अस्ति शुक्रवार तोलामा १३ सय २० रुपैयाँ रहेको चाँदी आज १२ सय ९५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार