• सोमबार, भाद्र २२ २०८३

पोखराका मेयरलाई मस्तिष्कघात


शुक्रबार, साउन १ २०७८
695
Shares


पोखरा । पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिसीलाई मष्तिस्कघात भएको छ।

जिसीलाई शुक्रबार बिहान चार बजेतिर उच्च रक्तचापका कारण मस्तिष्कघात भएको उनका प्रेस संयोजक माधव बरालले जानकारी दिए।

मस्तिष्कघात भएपछि उनलाई उपचारका लागि पोखराकै मणिपाल शिक्षण अस्पताल लगिएको थियो।

सामान्य प्रकारका मस्तिष्कघात भएका कारण मेयर जिसीको अवस्था अहिले सुधारोन्मुख भएपनि शरीरको दायाँ भागमा समस्या देखिएकाले थप उपचारका लागि काठमाडौं लैजाने तयारी गरिएको बरालले जानकारी दिए ।

काठमाडौं लैजान हेलिकप्टर मगाएको बरालले बताए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार