• शनिबार, असोज १० २०८३

सत्य निरुपण र बेपत्ता छानविन आयोगको म्याद १ बर्ष थपियो


बिहिबार, असार ३१ २०७८
745
Shares

काठमाडौँ । सरकारले सत्य निरुपण तथा मेलमिलाप आयोग र वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगको म्याद १ वर्ष थप गरेको छ ।

आज बिहीबार बसेको मन्त्रिपरिषद बैठकले दुवै आयोग र आयोगका पदाधिकारीको कार्यविधि एक वर्ष थप गर्ने निर्णय हो।

यस्तै बैठकले साउन ३ गते आइतबार अपरान्ह ४ बजेका लागि प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आव्हान गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय पनि गरेको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार