• शनिबार, असोज १० २०८३

बढ्यो सुनको मूल्य, तोलामा कति ?


बिहिबार, असार ३१ २०७८
650
Shares


काठमाडौं । बिहीबार नेपाली बजारमा सुन प्रतितोला ९३ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बुधबार प्रतितोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको सुन आज तोलामा ५०० रुपैयाँले वृद्धि हुँदै ९३ हजार २०० रुपैयाँ कायम भएको हो ।

यस्तै तेजाबी सुनको मूल्य समेत बुधबारको तुलनामा ५०० रुपैयाँले नै वृद्धि भएर ९२ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ ।

यता चाँदी भने प्रतितोला ५ रुपैयाँले वृद्धि भएर आज एक हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार