• शनिबार, असोज १० २०८३

धारिलो हतियार प्रहार गरी एक जनाको हत्या


बिहिबार, असार ३१ २०७८
740
Shares


काठमाडौं ।धारिलो हतियार प्रहार गरी संखुवासभाको तुम्लिङटारमा एक जनाको हत्या गरिएको छ ।

खाँदबारी नगरपालिका–९ तुम्लिङटारका ४७ वर्षीय लक्ष्मण कुमालको अपरिचित व्यक्तिहरुले धारिलो हतियार प्रहार गरी बुधबार साँझ हत्या गरेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले शंकास्पद दुई जनालाई पक्राउ गरेको । घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार