• शनिबार, असोज १० २०८३

सुनको भाउ तीन सय रुपैयाँले बढ्यो


बुधबार, असार ३० २०७८
495
Shares

काठमाण्डौ । आज सुनको भाउ तोलामा तीन सय रुपैयाँले बढेको छ ।

हिजो तोलाको ९२ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन आज तीन सय रुपैयाँले बढेर तोलाको ९२ हजार ७ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

महासङ्घका अनुसार आज चाँदीको भाउ तोलामा पाँच रुपैयाँ घटेर तोलाको १३ सय १५ रुपैयाँमा झरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार