• आइतबार, असोज ११ २०८३

नेप्से परिसूचक दोहोरो अंकले बढ्यो


बिहिबार, असार २४ २०७८
935
Shares

काठमाडौं । चार दिन लगातार घटेको शेयर बजार आज बिहीवार भने बढेको छ ।

नेप्से परिसूचक २३ दशमलव ७६ अंकले बढेर २ हजार ८ सय २४ दशमलव ८९ अंकमा पुगेको छ ।

दिनभर भएका ५१ हजार ८६८ कारोबारबाट २२३ कम्पनीका १ करोड ३१ लाख ४३ हजार २४० कित्ता सेयर किनबेच भएका छन् ।

जसबाट कारोबार रकम ४ अर्ब ८१ करोड ५५ लाख २० हजार २ सय ९४ रुपैयाँ पुगेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार