• आइतबार, असोज ११ २०८३

आज सुन तोलामा एक सय रुपैयाँ ले बढ्यो


बिहिबार, असार २४ २०७८
725
Shares

काठमाण्डौ । आज सुनको भाउ १ सय रुपैयाले बढेको छ ।

आज सुन तोलामा ९२ हजार तीनसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यस्तै चाँदी १० रुपैयाँले घटेर आज तोलामा १३ सय १० रुपैयाँमा झरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार