• आइतबार, असोज ११ २०८३

सुनको भाउ फेरि बढ्यो


बुधबार, असार २३ २०७८
735
Shares

काठमाण्डौ । सुनको भाउ आज बढेको छ ।

आज सुनको भाउ तोलामा चार सय रुपैयाँले बढेर ९२ हजार दुई सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुन तोलाको ९१ हजार आठ सय रुपैयाँ थियो । यस्तै, आज चाँदीको भाउ भने घटेको छ । १० रुपैयाँले घटेर चाँदीको भाउ आज तोलामा १३ सय २० रुपैयाँमा झरेको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार