• बिहिबार, साउन १४ २०८३

कोरोना संक्रमणका कारण गोरखामा थप एकको मृत्यु


बुधबार, असार २३ २०७८
580
Shares

गोरखा । जिल्लामा कोरोनाबाट एक जनाको मृत्यु भएको छ । सिरानचोक गाउँपालिका वडा नम्बर ४ का ५८ वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकी प्रदेशले जनाएको छ ।

सोमबार स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा उपचारको क्रममा उनको निधन भएको हो । उनलाई गत असार १३ गते कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयलले जनाएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार