• बिहिबार, साउन १४ २०८३

मंगलबार २ हजार ६ सय ३४ जनामा कोरोना सङ्क्रमण, १ हजार ५ सय ६५ जना संक्रमणमुक्त


मंगलबार, असार २२ २०७८
720
Shares

काठमाडौं । पछिल्लो २४ घण्टामा २ हजार ६ सय ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७ हजार ५ सय ३ जनाको पीसीआर परीक्षणमा १ हजार ७ सय १८ र ५ हजार ८२ जनाको एन्टिजेन परीक्षणमा ९ सय १६ जना गरी २ हजार ६ सय ३४ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यसैगरी पछिल्लो २४ घण्टामा १ हजार ६ सय ६५ जना संक्रमणमुक्त भएका छन भने कोरोना संक्रमणबाट १५ जनाको मृत्यु भएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार