• आइतबार, असोज ११ २०८३

पब्लिक कम्पनी बनाउन लागेको विरोधमा कर्मचारीले गरे नेपाल एयरलाइन्समा तालाबन्दी


मंगलबार, असार २२ २०७८
1.1K
Shares

काठमाडौं । नेपाल वायु सेवा निगम नेपाल एयरलाइन्स लाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न खोजेको विरोधमा कर्मचारीले कार्यालयमा तालाबन्दी गरेका छन् ।

निगममा कार्यरत कर्मचारीको विभिन्न तीन संगठनले निगम कार्यालयमा तालाबन्दी गरेका हुन् ।

निगम सञ्चालक समितिले हालै निगमलाई पब्लिक कम्पनीमा रुपान्तरण गर्न प्रबन्धपत्र र नियमावली बनाएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा पठाएपछि कर्मचारी आन्दोलनमा उत्रिएका हुन ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार