• सोमबार, भाद्र २२ २०८३

पहिलो खोप डोज लगाएका वडाध्यक्षको कोरोना संक्रमणबाट मृत्यु


मंगलबार, असार २२ २०७८
595
Shares

बुटवल उपमहानगरपालिका वडा नम्बर १८ का वडाध्यक्ष हुमनाथ आचार्यको कोरोना संक्रमणबाट आज निधन भएको छ ।

७२ वर्षीय वडाध्यक्ष आचार्यको उपचारका क्रममा काठमाडौँमा आज बिहान निधन भएको हो ।

आचार्यले कोरोना विरुद्धको पहिलो डोज खोप समेत लगाएका थिए । उनको सुरुमा बुटवलको कोरोना विषेश अस्पतालमा उपचार भएकोमा ७ दिनअघि परिवारले थप उपचारका लागि काठमाडौँ लगेको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार