• आइतबार, असोज ११ २०८३

२९ यात्रु सवार रुसी विमान दुर्घटनाग्रस्त


मंगलबार, असार २२ २०७८
600
Shares

काठमाण्डौ । मङ्गलवार बिहान २९ जना यात्रु लिएर रूसको सुदूरपूर्वी क्षेत्रबाट उडेको रूसी विमान दुर्घटनाग्रस्त भएको सञ्चारमाध्यमले जनाएका छन् ।

छ जना चालक दलका सदस्यसहित २९ जना यात्रु विमानमा रहेको रूसी समाचार संस्था स्पुटिनकले जानकारी गराएको छ ।

प्रारम्भिक जानकारी अनुसार विमानमा एक बच्चा, छ चालक दलका सदस्य र २२ जना यात्रु रहेको बताइएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार