• आइतबार, असोज ११ २०८३

कोपा अमेरिका : पेरुलाइ हराउँदै ब्राजिल फाइनलमा


मंगलबार, असार २२ २०७८
590
Shares

काठमाण्डौ । ब्राजिल कोपा अमेरिका फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

ब्राजिलले ओलम्पिक मैदानमा आज बिहान भएको खेलमा पेरुलाई १–० गोलले हराउँदै फाइनलमा प्रवेश गरेको हो ।

पाक्वेलाले खेलको ३५ औं मिनेट गोल गरे । कोपा अमेरिका फुटबलको यो प्रतियोगितामा ब्राजिल अपराजित टोली हो ।

कोपा अमेरिकाको दोस्रो सेमिफाइनलमा भोलि बिहान अर्जेन्टिना र कोलम्बिया खेल्दैछन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार