• आइतबार, असोज ११ २०८३

तनँहुमा खोलाले बगाएर ८० वर्षीय वृद्ध बेपत्ता


शुक्रबार, असार १८ २०७८
660
Shares


तनहुँ । तनहुँको व्यास नगरपालिका–९ माझफाँटमा कलेस्ती खोलाले बगाएर शुक्रबार एक वृद्ध बेपत्ता भएका छन् ।

घर नजिकै रहेको खोला तर्ने क्रममा बगाएर ८० वर्षीय नरबहादुर विष्ट बेपत्ता भएका हुन् ।

खोलाले बगाएर बेपत्ता भएका वृद्ध नभेटिएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले बताए । ती वृद्धको खोजीकार्य भइरहेको उनले बताए ।रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार