• बिहिबार, साउन १४ २०८३

गोरखामा निषेधाज्ञा थप १० दिन लम्बियो


शुक्रबार, असार १८ २०७८
765
Shares

गोरखा । गोरखामा निषेधाज्ञा थप १० दिन लम्ब्याएको छ ।

जिल्ला स्तरीय कोभिड १९ संकट ब्यवस्थापन केन्द्रको आज बसेको बैठकले निषेधाज्ञा थप १० दिन लम्ब्याउने निर्णय गरेको हो ।

यस अघि असार १९ गते सम्मका लागी जारी गरिएको निषेधाज्ञा २९ गते सम्म लम्ब्याएको प्रमुख जिल्ला अधिकारी शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार