• आइतबार, असोज ११ २०८३

१२ वर्षीय अभिमन्यू मिश्र बने चेस इतिहासको सबैभन्दा कान्छो ग्रान्डमास्टर


शुक्रबार, असार १८ २०७८
545
Shares

काठमाडौं । अमेरिका न्यु जर्सीका १२ वर्षीय बालक अभिमन्यू मिश्र चेस इतिहासकै कम उमेरको ग्रान्डमास्टर बनेका छन्।

१२ वर्ष ४ महिना र २५ दिनका अभिमन्यूले यसअघि रुसका सर्गी कर्जाकिनले १९ वर्ष अगाडि बनाएको रेकर्ड तोडेका हुन्।

१९ वर्षसम्म कर्जाकिनको रेकर्ड कसैले तोड्न सकेको थिएन। सन् २००२ मा कर्जाकिन १२ वर्ष ७ महिनाको हुँदा चेसको ग्रान्डमास्टर बनेका थिए।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार