• आइतबार, असोज ११ २०८३

आज सुनको भाउ ५ सय रुपैयाँले बढ्यो


शुक्रबार, असार १८ २०७८
590
Shares

काठमाण्डौ । सुनको भाउ आज ५ सय रुपैयाँले बढेको छ ।

हिजो तोलामा ९० हजार ८ सय रुपैयाँ रहेको सुनको भाउ आज बढेर ९१ हजार ३ सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको भाउ हिजो जस्तै आज तोलाको १३ सय १० रुपैयाँ तोकिएको छ ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार