• आइतबार, असोज ११ २०८३

बाढीले भत्कायो गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुल


शुक्रबार, असार १८ २०७८
780
Shares


गोरखा । मर्स्याङ्दी नदीमा आएको बाढीले गोरखा र तनहुँ जोड्ने झोलुङ्गे पुल भत्किएको छ ।

बाढीले गोरखा नगरपालिका–१४ गौप्लिङ र तनहुँको आँबुखैरनी–२ एक्ले फाँट जोड्ने झोलुङ्गे पुल भत्किएको हो । तनहुँतर्फको भाग भत्किएर झोलुङ्गे पुलको केही भाग नदीमा डुबेको छ ।

गोरखा नगरपालिका १४ का वडाध्यक्ष रामबहादुर खड्काले पुल भत्किएका कारण आउ–जाउ बन्द भएको जानकारी दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार