• आइतबार, असोज ११ २०८३

सुनको मूल्य तोलामा ८ सयले बढ्यो


बिहिबार, असार १७ २०७८
640
Shares


काठमाडौं । बिहीबार सुनको मूल्य तोलाको ९० हजार ८ सयमा कायम छ। बुधबार ९० हजारमा कारोबार भएको सुन आज ८ सयले बढेको हो।

चाँदीको मूल्य पनि २० रुपैयाँले बढेर १३ सय १० प्रतितोला पुगेको सुनचाँदी व्यवसायी महासंघले बताएको छ। अघिल्लो दिन चाँदी १२ सय ९० रुपैयाँ तोलामा कारोबार भएको थियो।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार