• आइतबार, असोज ११ २०८३

मर्स्याङ्दीले पार गर्‍यो सतर्कता तह


बिहिबार, असार १७ २०७८
600
Shares


अविरल वर्षाका कारण तनहुँको बन्दीपुरस्थित विमलनगरमा मर्स्याङ्दी नदीले जलसतह सतर्कता पार गरेको छ।

मंगलबारदेखि परेको वर्षाका कारण आज मर्स्याङ्दी नदीले जलसतह सतर्कता पार गरेको हो।

पछिल्लो छ घण्टा भारी वर्षा भएकाले नदी तटीय क्षेत्र तथा होचा स्थानमा डुबान हुनसक्ने भएकाले सतर्क रहन जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

लमजुङको घरेढुङ्गा, राइनसटार लगायतका ठाउँमा पनि नदीले जलसतह सतर्कता पार गरेको छ।रासस

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार