• आइतबार, असोज ११ २०८३

कोरोना प्रकोपका बेला विश्वमा ५ करोड ९ लाख व्यक्ति करोडपति बने


बुधबार, असार ९ २०७८
540
Shares

कोरोना प्रकोपका बेला विश्वमा ५ करोड ९ लाख व्यक्ति करोडपति बनेका छन ।

कोरोनाका बेला विश्वभर गरिबहरु झनै गरिब बन्दा विश्वमा ५ करोड ९ लाख करोडपति थपिएको नयाँ अनुसन्धानले जनाएको छ ।

क्रेडिट सुइसी रिसर्चकाअनुसार गतवर्ष ५२ लाख करोडपति थिए भने कोरोना प्रकोपमा ५ करोड ९ लाख व्यक्ति करोडपति बन्दा हाल विश्वमा ५ करोड ६१ लाख करोडपति छन्।

शेयर बजारमा आएको सुधार र घरको मूल्य वृद्धिहुँदा धेरै मानिस करोडपति बनेको बताइएको छ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार