• बिहिबार, साउन १४ २०८३

भारतमा कोरोना संक्रमितको संख्या ३ करोड नाघ्यो, २ करोड ८९ लाख ९४ हजार संक्रमणमुक्त


बुधबार, असार ९ २०७८
545
Shares

काठमाण्डौ । भारतमा कोरोना संक्रमितको संख्या तीन करोड नाघेको छ ।

गएको २४ घण्टामा ५० हजार ८ सय ४८ जना संक्रमित थपिएसँगै संक्रमित हुनेको संख्या तीन करोड २८ हजार सात सय ९ पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

यस्तै, भारतमा अहिलेसम्म २ करोड ८९ लाख ९४ हजार भन्दा धेरै संक्रमणमुक्त भएका छन् ।

भारतमा अहिले ६ लाख ४३ हजार भन्दा धेरै सक्रिय संक्रमित छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार