• आइतबार, असोज ११ २०८३

आज सुनचाँदीको भाउ घट्यो, तोलामा कति ?


बुधबार, असार ९ २०७८
580
Shares

काठमाण्डौ – आज सुनचाँदीको भाउ घटेको छ ।

आज सुन तोलामा तीन सय रुपैयाँले घटेर ९० हजार ७ सयमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुन तोलाको ९१ हजार रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा पाँच रुपैयाँले घटेर १२ सय ९५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ । हिजो चाँदी तोलाको १३ सय रुपैयाँमा कारोबार भएको थियो ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार