• आइतबार, असोज ११ २०८३

संवैधानिक इजलासमा संसद विघटनको मुद्दाको सुनुवाइ सुरु


बुधबार, असार ९ २०७८
540
Shares

काठमाडौं । संवैधानिक इजलासमा संसद विघटनविरुद्धका मुद्दाको सुनुवाइ सुरु भएको छ ।

मुद्दामा आजबाट निरन्तर सुनुवाइ हुने सर्वोच्च अदालतले जनाएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबरा र न्यायाधीश ईश्वर प्रसाद खतिवडाले बहसका लागि १५ घण्टाको समयसीमाबारे कानुन व्यवसायीहरुलाई स्मरण गराएका छन् ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार