• सोमबार, भाद्र २२ २०८३

नेपालमा कोरोना खोपको तेस्रो चरणको ट्रायलका लागि बाटो खुल्यो


मंगलबार, असार ८ २०७८
650
Shares


काठमाडौं । नेपालमा कोरोना खोपको तेस्रो चरणको ट्रायलका लागि बाटो खुलेको छ ।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले कोरोना विरुद्धको खोपलाई नेपालमा पनि परीक्षण गर्न सक्ने सैद्धान्तिक सहमति दिएको हो ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)का सदस्य सचिव डा. प्रदिप ज्ञवाली भन्छन्, ‘लाखौं डोज सुनिश्चित गरेर ट्रायल गर्न स्पोन्सर कम्पनी आह्वान गर्नुपर्छ ।’

हेपाटाइटिस, कालाजार, मलेरिया, जापनिज इन्सेफ्लाइटिस जस्ता खोपको सफल परीक्षण गरेकाले कोरोना खोप ट्रायलको अधिकार एनएचआरसी दिनुपर्नेमा जोड दिए ।

फेसबुक प्रतिक्रिया
ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार